Events & Programs
Fun has a positive effect on motivation levels
Learning & Fun
Fun has a positive effect on motivation levels
Science & Technology
Fun has a positive effect on motivation levels
हाम्रो बारेमा
श्री बाघ भैरव माध्यमिक विद्यालय नै किन त ?
२०२७ सालमा स्थानीय समाजसेवीहरु २७ जनाले बालबालिकालाई शिक्षा दिनका लागि निजीस्रोतमा शिक्षक ब्यवस्थापन गरेर संचालनमा ल्याएको यस विद्यालयलाई तत्कालीन सरकारले २०३२ मंसिर १५ गतेदेखि स्वीकृति दिएको थियो । ग्रामीण क्षेत्रका बिपन्न आर्थिक अवस्थाका अभिभावकहरुका बालबालिकालाई स्थानीय स्तरमै गुणस्तरीय तथा जीवनउपयोगी सीप सहितको शिक्षा प्रदान गर्न यो विद्यालयले स्थापनाकालदेखि नै प्रयास गरिरहेको छ ।
हाम्रो कार्यक्रम
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो ।
श्री बाघ भैरव माध्यमिक विद्यालय नै किन त ?
व्यक्ति , समाज , राष्ट्र सबैले आ–आफ्नो अधिकार र कर्तव्यको पालना गर्ने नियम नै अनुशासन हो । अनुशासनको पालना सबैले गर्नु पर्छ । त्यसकारण यस विद्यालयमा केहिविद्यार्थीहरुमा अनशासनमा कमि देखिएकोले शिक्षण सिकाइमा त्यति प्रभावकारी देखिएन र सिकाइ उपलब्धि बृद्धि गर्न सकिएन । यी कुराहरु सबैमा अवगत भएको हो । २०७६ बैशाखमहिना देखि नै विद्यार्थीहरुमा अनुशासन कायम गरी सिकाई उपलब्धि बृद्धि गर्ने उद्धेश्यले अनुशासन समिति गठन गर्ने निर्णय गरियो । सोहि समितिले तपशिलमा उल्लेख भए अनुसार नियम बनाइ आजैकै मितिबाट लागू भएका छन् ।
56
कार्य अन’भव
58
शिक्षक
586
विद्यार्थी
95
अवार्ड
प्रशंसापत्र
विद्यार्थी,शिक्षक र अभिभावकको भनाईमकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको भीमफेदी बजार एक ऐतिहासिक स्थान हो । राणाकालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर ज.ब.रा.ले तत्कालीन काठमाडौं र मधेश प्रवेशको मूलद्वार एवम् देशको चलायमान व्यापारिक प्रशासनिक केन्द्रको रुपमा रहेको भीमफेदी देश र परदेशबाट काठमाडौं आउन र जाने सबै खाले यात्रुहरुलाई बासको असुबिधा भएको अवस्थामा सुविस्तासँग बस्न पाउन भनि वि.स. १९८२ सालमा सुरु भइ वि.सं. १९८३ मा एक सुविधा सम्पन्न र व्यवस्थित २ तले १२ कोठा भएको धर्मशालाको रुपमा निर्माण सम्पन्न गरिएको शिलालेखमा भेटिएको छ ।
डा.केशब राईविद्यार्थी–२०६९
मकवानपुर जिल्लाको पुरानो सदरमुकाम तथा तत्कालीन समयको काठमाडौँ उपत्यकाको प्रवेशद्वारको रुपमा रहेको भीमफेदी बजार एक ऐतिहासिक स्थान हो । राणाकालमा राणा प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेर ज.ब.रा.ले तत्कालीन काठमाडौं र मधेश प्रवेशको मूलद्वार एवम् देशको चलायमान व्यापारिक प्रशासनिक केन्द्रको रुपमा रहेको भीमफेदी देश र परदेशबाट काठमाडौं आउन र जाने सबै खाले यात्रुहरुलाई बासको असुबिधा भएको अवस्थामा सुविस्तासँग बस्न पाउन भनि वि.स. १९८२ सालमा सुरु भइ वि.सं. १९८३ मा एक सुविधा सम्पन्न र व्यवस्थित २ तले १२ कोठा भएको धर्मशालाको रुपमा निर्माण सम्पन्न गरिएको शिलालेखमा भेटिएको छ ।
डा.केशब राईविद्यार्थी–२०६९